Radio station
![A One FM](/files/images/485503/resized/180x172c/a_one_fm.jpg)
A One FM
Country: | Nepal |
Genre: | Rock, Entertainment, Entertainment |
Website: | www.aonefm.com.np |
Phone: | 9842634966 |
Rating: |
- A One FM
Note: depending on browser you may have to start player manually
External Live Stream | Format | Bitrate |
---|---|---|
http://stream.zeno.fm/zmn2w3up168uv | mp3 | 128 |
परिचयः
एवान एफ.एम.
झापाको अर्जुनधारा नगरपालिका वडा नं.:–२, खुदुनाबारी कुमाल टोलबाट प्रसारण शुरु गरेको ए वान एफ.एम.मिडिया क्षेत्रमा लामो अनुभव भएको सक्रिय युवाद्धारा संचालित एक ब्यावसायिक एफ.एम. हो । खुदुनाबारी मिडिया प्रा.लि.द्धारा संचालित ए वान एफ.एम.९९ मेघाहर्ज झापा, इलाम, मोरङ, सुनसरी, ताप्लेजुङ्ग, पाँचथर, तेह थुम लगायत पूर्वी नेपालका अन्य जिल्लाहरुमा पनि सजिलै सुन्न सकिन्छ । स्थापना कालमै युवा बर्गको मनमा बस्न सफल यो एफ.एम.युवा बर्गमा लक्षित भएर सुमधुर गीत सँगीतका साथै बिभिन्न कार्यक्रम प्रसारण शुरु गरेको छ । यस एफ.एम.ले आफ्नो स्थापना काल देखि नै दैनिक २४ सै घण्टा प्रसारण गर्दै आएको छ । डिजिटल प्रबिधिबाट प्रसारण भइरहेको यो एफ.एम.५०० वाट क्षमताबाट प्रसारण शुरु गरिएको छ । मनोरञ्जन मात्र नभई यस एफ.एम. ले समाचार समेत प्रसारण गर्दै आएको छ । अत्याधुनिक उपकरणको प्रयोग गरी स्थापना भएको यो रेडियो www.aonefm.com.npअनलाईन मार्फत बिश्वभरी एकैसाथ सुन्न सकिन्छ ।
Comments
Add comment »